नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • व्यावसायिक रुपमा उत्पादित इन्टरलक इँटा

व्यावसायिक रुपमा उत्पादित इन्टरलक इँटा

व्यावसायिक रुपमा उत्पादित इन्टरलक इँटा

सुदूरपश्चिम, २३ पुसः कैलालीलगायत जिल्लामा आकर्षण बढ्दै गएको घर संरचना निर्माणमा प्रयोग गर्न सकिने भूकम्प प्रतिरोधी र वातावरणमैत्री मानिने ‘इन्टरलक इँटा’ । चिम्नी इँटा उद्योगका इँटाको तुलनामा यो इँटा प्रयोग गर्दा लागत खर्च झण्डै ३० प्रतिशत कम लाग्ने धनगढी उपमहानगरपालिकाका इन्टरलक इँटा उत्पादक व्यवसायी मदनराज जोशी बताउनुहुन्छ । तस्बिरः सिद्धराज भट्ट/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका