नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • रचना रिमाल र निशान भट्टराईको स्वरमा ‘पारै मिलेन’ रिलिज

रचना रिमाल र निशान भट्टराईको स्वरमा ‘पारै मिलेन’ रिलिज

रचना रिमाल र निशान भट्टराईको स्वरमा ‘पारै मिलेन’ रिलिज

गायिका रचना रिमाल र गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ। ‘पारै मिलेन’ बोलको डान्सिङ प्याटर्नको गीतमा डीपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत छ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । ‘पारै मिलेन’ गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा अभिनेता पल शाह, एलिश राई र दीपा–दमान्ता श्रेष्ठको नृत्य देख्न सकिन्छ ।

भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् । उत्सव दाहालले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । भिडियोका क्रियटिभ प्रमुख रायन रेज हुन् । यो भिडियो नेप्सिने कम्पनीको सहकार्यमा दामी टीभीले निर्माण गरेको हो । भिडियो :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका