नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • आफ्नै श्रीमतीको पनि कहिल्यै पनि नछुनुहोस् यी अंग, नत्र जीन्दगी…

आफ्नै श्रीमतीको पनि कहिल्यै पनि नछुनुहोस् यी अंग, नत्र जीन्दगी…

आफ्नै श्रीमतीको पनि कहिल्यै पनि नछुनुहोस् यी अंग, नत्र जीन्दगी…

एजेन्सी । धार्मिक शास्त्रअनुसार महिलालाई लक्ष्मीको रुपमा मान्ने चलन छ । यसैले तपाईकी श्रीमती नै घरकी लक्ष्मी हुन् । मानव सभ्यताको सुरुवाती सृष्टि कर्ता नै महिला हुन् । स्त्री वर्ग अगाडी थिएन् भने मानव सभ्यता जहाँ थियो त्यहि रहन्थ्यो होला ।

हिन्दु धर्ममा महिलालाई ठूलो भूमिका दिइएको छ । त्यसकारण महिलाई भगावानका विभिन्न रुप दिएर पूजा गर्ने गरिन्छ । वेद तथा धार्मिक ग्रन्थहरुमा महिलाका केही अंग पुरुषले छुन नहुने भन्ने उल्लेख रहेको छ । महिलाहरुको नाभीलाई धर्मशास्त्रमा पवित्र मानिएको छ ।

पुरुषहरुले महिलाको नाभी कहिल्यै छुन नहुने बताएको छ । नाभी पबित्र भएकोले माता काली विराजमान भइ बसेको हुँदा पुरुषहरुले नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ ।

काली माताको रिसलाई कसैले थेग्न नसक्ने भएकोले यसको परिणाम पनि निकै अनिष्ट हुने र काली मातालाई रिसमा पार्दा जीवन भर दुख कष्ट झेल्नु पर्ने उल्लेख छ । आफ्नो श्रीमती होस् वा प्रेमीका कसैको पनि नाभी छुन नहुने ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका