नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • मोरंगमा घट्यो नसोचेको घ,टना, १९ बर्षिय युवकको सुतेकै ठाउमा ह,त्या, यी बुढी आमा रु,दै मिडियामा (भिडियो सहित)

मोरंगमा घट्यो नसोचेको घ,टना, १९ बर्षिय युवकको सुतेकै ठाउमा ह,त्या, यी बुढी आमा रु,दै मिडियामा (भिडियो सहित)

मोरंगमा घट्यो नसोचेको घ,टना, १९ बर्षिय युवकको सुतेकै ठाउमा ह,त्या, यी बुढी आमा रु,दै मिडियामा (भिडियो सहित)

झापा । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १८ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु भएको भन्दै पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

सोमबार कुराकानी गर्दै सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग गरेका हुन् ।

नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनले आरोप लगाए । उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए ।

केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ ।

बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए । मृतककि हजुरआमाले रुदै यो घटनाको बारेमा आअफ़ो कुरा राखेकी छिन , तल भिडियोमा हेन्रुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका