नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • सिलिचुङबाट देखिएको सालपा पोखरी

सिलिचुङबाट देखिएको सालपा पोखरी

सिलिचुङबाट देखिएको सालपा पोखरी

खोटाङ, २१ पुसः समुद्री सतहदेखि चार हजार १५६ मिटर उचाईमा रहेको सिलिचुङबाट देखिएको सालपा पोखरीलगायत पर्यटकीयस्थल । सरकारले पछिल्लो पटक निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलमा पर्ने सिलिचुङबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खलाकासाथै तराईका फाँट देख्न सकिन्छ । तस्वीरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका