खोटाङ, २१ पुसः समुद्री सतहदेखि चार हजार १५६ मिटर उचाईमा रहेको सिलिचुङबाट देखिएको सालपा पोखरीलगायत पर्यटकीयस्थल । सरकारले पछिल्लो पटक निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलमा पर्ने सिलिचुङबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खलाकासाथै तराईका फाँट देख्न सकिन्छ । तस्वीरः केदार मगर/रासस