नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • आफ्नो परिवारको लागि यी युवाले श्रीमतीलाई किन यस्तो भने ? सबैको मन रुवाउने अत्यन्तै मार्मिक भिडियो (भिडियो सहित)

आफ्नो परिवारको लागि यी युवाले श्रीमतीलाई किन यस्तो भने ? सबैको मन रुवाउने अत्यन्तै मार्मिक भिडियो (भिडियो सहित)

आफ्नो परिवारको लागि यी युवाले श्रीमतीलाई किन यस्तो भने ? सबैको मन रुवाउने अत्यन्तै मार्मिक भिडियो (भिडियो सहित)

झापा । नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

यो भिडियोमा एक प्रेमी र प्रेमिकाको बारेमा कथा तयार पारिएको छ। प्रेमिका र आफ्नो परिवार बीचको मायामा आधारित कथामा यो भिडियो निर्माण गरिएको छ।

मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टिमहरु पूर्वका रहेका छन् ।

यस भिडियोमा समाजमा उत्पन्न भएका बिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ । समिर सुबेदी र पर्नामी पुस्पाको अभिनय रहेको यो भिडियोलाइ शिशिर बुढाथोकीले निर्देशन गरेका छन् , तल भिडियो हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका