नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • लोकको ‘कस्तो लाग्यो तिमीलाई’मा सागर र अनु (भिडियो)

लोकको ‘कस्तो लाग्यो तिमीलाई’मा सागर र अनु (भिडियो)

लोकको ‘कस्तो लाग्यो तिमीलाई’मा सागर र अनु (भिडियो)

काठमाडौं । ‘तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल (बले) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर, शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ । यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।

नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका