नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • ह्वातै बढ्यो आज सुनको मूल्य

ह्वातै बढ्यो आज सुनको मूल्य

ह्वातै बढ्यो आज सुनको मूल्य

काठमाडौं २१ पुष । आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

भारतीय मुद्रा अमेरिकी डलरको तुलना कमजोर हुँदा नेपालमा सुनको मुल्य बढेको महासंघले जनाएको छ । अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढेको हो ।

यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका