नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइँदै

सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइँदै

सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइँदै

कैलाली, २० पुसः धनगढीको कैलाली पुलको दक्षिण भागमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउँदै धनगढी उपमहानगरपालिकाका कर्मचारीलगायत टीम । सार्वजनिक नाला वरिपरिका जग्गा अतिक्रमण गरी बसोबास गर्ने गरेका कारण हरेक वर्ष बर्षातका समयमा धनगढी आसपासका क्षेत्रहरु डुबानमा पर्ने गरेकाले उक्त अभियान थालिएको हो । तस्बिरः तिलकराजज ओझा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका