नेपाली खोज
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • दिनेश र पुजनको फिचरिङमा “हिट भयो डिजे सङ” सार्वजनिक

दिनेश र पुजनको फिचरिङमा “हिट भयो डिजे सङ” सार्वजनिक

दिनेश र पुजनको फिचरिङमा “हिट भयो डिजे सङ” सार्वजनिक

काठमाण्डौं । गायक रुपेश परियारको स्वरमा रहेको “हिट भयो डिजे सङ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ ।

गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ । सुशिल डाँगीको छायाँकन, निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ ।

गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ । “हिट भयो डिजे सङ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका