नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • ‘तोरी पेली तेल’ मा कभर भिडियो बनाएर जित्नुहोस् डेढ लाख

‘तोरी पेली तेल’ मा कभर भिडियो बनाएर जित्नुहोस् डेढ लाख

‘तोरी पेली तेल’ मा कभर भिडियो बनाएर जित्नुहोस् डेढ लाख

काठमाडौँ । आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ ।

क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान्सका रमाइला पलहरु समावेश गरिएको छ ।

जसमा अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वर रहेको छ । विकास धमलाको सम्पादन, सबोल जोशीको कोरियोग्राफी, वुद्ध थापाको छायांकन रहेको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका