नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • गायिका मेरिना राईको आवाजमा “खुल्यो है आकाश” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा “खुल्यो है आकाश” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा “खुल्यो है आकाश” भिडियो सहित

काठमाण्डौं । सुगम संगीतमा सषर्धरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ ।

बालन्दा मावोको शब्द तथा एकान्त आदम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतलाई क्रान्ति सुब्बाले निमार्ण गरेका हुन । “खुल्यो है आकाश” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका