नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • सन् २०२१ धनु राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ धनु राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ धनु राशिको बार्षिक राशिफल कस्तो रहला?

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

विशेष वर्ष रहने छ । जीवनमा नयाँ अनुभव गर्ने अवसर मिल्नेछ । नयाँ कामको थालनी, नयाा व्यापारको थालनी हुन सक्ने छ । व्यापारमा विशेष सफलता प्राप्त गर्न सक्नुहुने छ । मनोकामना र इच्छा पूराहुने वर्ष रहेको छ ।

वृहस्पतिले कार्य क्षेत्रमा शुभ दृष्टि प्रदान गरेकाले उन्नतिका साथ मान सम्मान मिल्न सक्ने छ । वैदेशिक व्यापार, वैदेशिक अध्ययन तथा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई विशेष सफलताको वर्ष रहेको छ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका