नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • सन् २०२१ मेष राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ मेष राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ मेष राशिको बार्षिक राशिफल कस्तो रहला?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

नयाँ जोस र जागरको विकास हुनेछ । हिम्मतले कार्य सफलतामा सहयोग गर्नेछ । सबैप्रकारका आनन्दको अनुभूति गर्ने मौका मिल्ने समय छ । पुराना काममा सफलता साथै सबै क्षेत्रमा सफलता रहनेछ । नोकरीमा पदोन्ति र सफलता, भाग्योउदको वर्ष रहेको छ ।

माता–पिताको अर्शिवाद प्राप्त होला । महत्वपूर्ण निर्णय, नयाँ ज्ञान, नयाँ सोचको विकास हुनेछ । शुभ कार्यको आरम्भका साथै कार्य सफलताको वर्ष रहेको छ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका