नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • झापामा यौ; न ब्यबसाय गर्ने ठाउँको यसरी भयो पर्दाफास, कुमार राइले होटलमा गएर दिए चेतावनी (भिडियो सहित)

झापामा यौ; न ब्यबसाय गर्ने ठाउँको यसरी भयो पर्दाफास, कुमार राइले होटलमा गएर दिए चेतावनी (भिडियो सहित)

झापा । केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् ।

उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो । सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ ।

हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् । कोरना भाइरसका कारण नेपालमा अहिले दिनरात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ ।

कुमार राइ समाज सेवा देखि लिएर भ्रष्टचार बिरुद्ध पनि आवाज उठाउने युवा हुन् । अहिले झापामा यौन ब्यबसाय फैलाएको भन्दै उनले होटलमा गएर यस्तो चेतावनी दिएका छन् , तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका