नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • जुकाको चुसाई (लिच थेरापी)बाट उपचार गर्दै

जुकाको चुसाई (लिच थेरापी)बाट उपचार गर्दै

जुकाको चुसाई (लिच थेरापी)बाट उपचार गर्दै

तनहुँ, १६ पुसः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाई (लिच थेरापी)बाट उपचार गर्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य साथमा संलग्न केन्द्रका प्रमुख डा राम प्रवोध मण्डल उपचारमा संलग्न हुंदैको दृश्य ।

छाला सम्बन्धी समस्या रहेकोले औषधि सेवन गरेपनि निको नभएपछि अध्यक्ष आचार्य उक्त उपचारका लागि जानु भएको हो । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका