नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • सन् २०२१ मा कन्या राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ मा कन्या राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ मा कन्या राशिको बार्षिक राशिफल कस्तो रहला?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

जीवनमा अनुभव गर्ने समय रहेको छ । कार्यमा सफलता भएपनि वर्ष आरम्भमा केही विलम्बता हुने छ । जन्म स्थान वा कर्म स्थान परिवर्तनको समय रहेको छ ।

आफ्ना दाजु भाइ तथा दिदी बहिनीबाट लाभ उठाउन सक्नुहुनेछ साथै सहयोग पनि मिल्ने छ । व्यापारिक वर्गका लागि केही संघर्षको वर्ष रहेको छ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका