नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • बिचरा ! हेर्नुस बिदेशी जस्तै देखिने यो गोरो परीवार, गोरो भएकै कारण कसैले नपाएको दुख पाए (भिडियो सहित)

बिचरा ! हेर्नुस बिदेशी जस्तै देखिने यो गोरो परीवार, गोरो भएकै कारण कसैले नपाएको दुख पाए (भिडियो सहित)

मोरंग । बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ । महतो परिवारमा ५ जना सदश्य छन् ।

५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् ।

गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् । काजोल महतो जेठी छोरी हुन्, यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ । परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् ।

आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् ।

तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ, सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला।भिडियो हेरेर धेरै भन्दा धेरै सेयर गरिदिन अनुरोध गर्दछौ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका