नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • होटलमा निर्माण गरिएको चराको कृत्रिम गुँड र पानी खाने भाँडो

होटलमा निर्माण गरिएको चराको कृत्रिम गुँड र पानी खाने भाँडो

होटलमा निर्माण गरिएको चराको कृत्रिम गुँड र पानी खाने भाँडो

इटहरी, १२ पुसः सुनसरीको बराह क्षेत्र नगरपालिकामा रहेको एक होटलमा निर्माण गरिएको चराको कृत्रिम गुँड र पानी खाने भाँडो । नेपालको एक्लो वन्यजन्तु आरक्ष कोशीटप्पुमा ५३१ प्रजातिका चरा भएको कोशी बर्ड सोसाइटी अध्यक्ष सञ्जीव आचार्यले बताउनुभाये । चरा हेर्न आउने पाहुनालाई नजिकबाट देखाउन र चरालाई सहज पार्न गुँड र पानी खाने सहज भाँडो बनाइएको होटल सञ्चालक बताउँछन् । तस्वीरः विराट अनुपम/रासस

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका