नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • पाथीभरा क्षेत्रमा भिषण आगालागी

पाथीभरा क्षेत्रमा भिषण आगालागी

पाथीभरा क्षेत्रमा भिषण आगालागी

काठमाडौँ १२ पुसः ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ फावाखोलास्थित पाथीभरा सिम्बु सामुदायिक वनबाट फैलिएको आगलागी नियन्त्रणमा देखिएका प्रहरी । शनिबार दिनभर स्थानीयबासीसहित नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले आगो निभाउने कार्य गरे पनि आगलागी अझै नियन्त्रणमा आएको छैन । तस्वीरः सन्तोष पुर्कुटी/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका