नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२/६३ सालको झल्को दिनेगरि काठमाण्डौमा नागरिक आन्दोलन

सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२/६३ सालको झल्को दिनेगरि काठमाण्डौमा नागरिक आन्दोलन

सरकारको ध्यान अब राष्ट्रियसभा तिर, २०६२/६३ सालको झल्को दिनेगरि काठमाण्डौमा नागरिक आन्दोलन

राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । २०६२/०६३ को आन्दोलनको झल्को दिने गरि सुरू गरिएको बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा ‘शंख एपिसोड’सहित कोणसभा सम्पन्न भएको छ । १८ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । हेर्नुहोस पुस १२ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका