पाँचथर, १२ पुसः शिक्षा अभियान्ता राधाकृष्ण न्यौपाने पाँचथरको फिदिम नगरपालिका वडा नं ११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्नुहुँदै ।
सोही विद्यालयमा आयोजित कार्यक्रममा न्यौपानेले दुई दर्जन बढी बालबालिकालाई स्वीटर, कापी, कलमलगायत सामग्री वितरण गर्नुभएको छ । तस्वीरः रवीन्द्र काफ्ले, रासस