नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • पर्यटन पुनःउत्थान एवं गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रम

पर्यटन पुनःउत्थान एवं गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रम

पर्यटन पुनःउत्थान एवं गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रम

गण्डकी, ११ पुसः गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत प्रद्र्धनात्मक भ्रमणको शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललगायत । भिटोफ गण्डकी प्रदेशको आयोजनामा शुक्रबारदेखि कास्की, पर्वत वाग्लुङमा चारदिने भ्रमण गर्न लागिएको हो । तस्वीरः वासुदेव पौडेल/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका