गण्डकी, ११ पुसः गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत प्रद्र्धनात्मक भ्रमणको शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललगायत । भिटोफ गण्डकी प्रदेशको आयोजनामा शुक्रबारदेखि कास्की, पर्वत वाग्लुङमा चारदिने भ्रमण गर्न लागिएको हो । तस्वीरः वासुदेव पौडेल/रासस