नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७

आगो ताप्न दाउरा सङ्कलन

आगो ताप्न दाउरा सङ्कलन

रसुवा, ११ पुसः उत्तरी रसुवामा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थाल्यो । आगो ताप्न दाउरा सङ्कलन । दाउरा बालेर शरीरलाई तातो बनाउन स्थानीयवासी बाध्य भएका छन् । चिसोबाट जोगाउन दाउरा सङ्कलनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सहजीकरण गर्दै आएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका