नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • ‘मगरनी मोरी’ गीति एल्बम छिट्टै बजारमा आउँदै

‘मगरनी मोरी’ गीति एल्बम छिट्टै बजारमा आउँदै

‘मगरनी मोरी’ गीति एल्बम छिट्टै बजारमा आउँदै

तनहुँ, ११ पुसः आरसि विश्वकर्माको ‘मगरनी मोरी’ नामक गीति एल्बमको रिलिजको लागि शुभ मूहुर्त छिट्टै जुराइदै छ । उक्त गीतमा स्वर आरसि विश्वकर्मा र ज्योति मगरको रहेको छ । गीतको लय र सिर्जना भने स्वयम गायक विश्वकर्माको रहेको छ । उक्त गीति एल्बम छिट्टै रिलिज भएर बजारमा ल्याउने तयारी भैरहेको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका