नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • दुर्घटना हुनबाट बचेको यात्रु बाहक बस

दुर्घटना हुनबाट बचेको यात्रु बाहक बस

दुर्घटना हुनबाट बचेको यात्रु बाहक बस

बनेपा, ११ पुसः बनेपा बसपार्कबाट काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको घर्तिछाप–सोलाभन्ज्याङ–गोकुले धापतर्फ शनिबार यात्रु लिएर जाँदै गर्दा विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चकोट नजिकै विपरीत दिशातर्फ गईरहेको सवारीसाधनलाई साईड दिने क्रममा चिप्लिएर सडक छेउमा पुगेर दुर्घटना हुनबाट जोगिएको हिमाल तराई यातायातको यात्रुबाहक बस । तस्वीरः पेमा लामा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका