नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • सन् २०२१ मा मिन राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ मा मिन राशिको बार्षिक राशिफल कस्तो रहला?

सन् २०२१ मा मिन राशिको बार्षिक राशिफल कस्तो रहला?

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

कार्यक्षेत्रमा प्रगति हुनेछ । देश विदेशमा रहने व्यक्तिहरूका लागि पूर्ण सफलताको वर्ष हुने छ । नोकरीका क्षेत्रमा रहने व्यक्तिको उन्नति र प्रगति हुनेछ ।

अगस्त महिनामा वैदेशिक यात्रा, वैदेशिक व्यापार र वैदेशिक अध्ययन कार्य सफल रहने छ । वृहत शुभ योगले सबै खालका सुख, समृद्धि प्राप्त गर्न सक्नुहुनेछ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका