नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • नुवाकोटको सात तले दरबार क्षेत्रमा निर्माणाधीन निजी निवास

नुवाकोटको सात तले दरबार क्षेत्रमा निर्माणाधीन निजी निवास

नुवाकोटको सात तले दरबार क्षेत्रमा निर्माणाधीन निजी निवास

त्रिशूली, १० पुसः भूकम्पले क्षति पुर्याएको घरको पुनःनिर्माण अन्तर्गत नुवाकोटको सात तले दरबार क्षेत्रमा निर्माणाधीन निजी निवास । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएको निजी निवासको पुनःनिर्माण सरकारी सहयोगमा ४०० भन्दा बढी घरको रु तीन लाखमा थप रु ५० हजार अनुदानसहित ‘सम्पदावस्ती’को रुपमा निर्माण गर्न लागिएको छ । तस्बिरः रामहरि न्यौपाने/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका