नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • बो; क्सीको आ; रोपमा वृद्ध कोपालाई मान्छेको दिशा खुवाएर कुटपिट,चिबे र गाउलेले यस्तोसम्म गरे (भिडियो सहित)

बो; क्सीको आ; रोपमा वृद्ध कोपालाई मान्छेको दिशा खुवाएर कुटपिट,चिबे र गाउलेले यस्तोसम्म गरे (भिडियो सहित)

बो; क्सीको आ; रोपमा वृद्ध कोपालाई मान्छेको दिशा खुवाएर कुटपिट,चिबे र गाउलेले यस्तोसम्म गरे (भिडियो सहित)

नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ ।

यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । हरेक हप्ता फरक कथाबस्तुम प्रस्तुत गरिरहेको छ ।

निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी, कल्पना पाण्डे, रुबिना गहतराज, पदम कोइराला, सन्तोष किराँती, सिताराम लिम्बू, कुमार राई, योवन गुरुङ, दिनेश बस्नेत र अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ।

निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए ।

त्यसैगरि बुडेसकालमा २१ बर्षकि श्रीमती बिबाह गर्ने भाइरल बाजे सिंहबहादुर लिम्बू र पुजा लिम्बुको पनि बिशेष अभिनय रहेको छ। अबको हरेक भागहरुमा भाइरल बाजे र बोजुको पनि अभिनय देखिरहन पाउनुहुनेछ । आजको भागमा बिशेषगरि ग्रामिण भेगमा चल्दै आएको कुरितीको बिषयमा समाजमा निकै राम्रो संदेश जाने कथामा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

बो ;क्सीको आरोपमा गरिब र असाहायलाई कसरी हेपिन्छ भन्नेबारे देखाइएको छ । कोपालाई चिबे र गाउले मिलेर बोक्सो भन्दै कुटपिट अनि मान्छेको दिशा समेत खुवाएर यस्तोसम्म गरेका छन कि हेर्दा तपाइँको हास्दाहास्दै अन्त्यमा आँसु खस्नेछ । तलको भिडियोमा हेर्नुहोला

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका