नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • चर्चित गायिका मेलिना राईको स्वरमा “चल्छ” बोलको म्युजिक भिडीयो सार्वजनिक

चर्चित गायिका मेलिना राईको स्वरमा “चल्छ” बोलको म्युजिक भिडीयो सार्वजनिक

चर्चित गायिका मेलिना राईको स्वरमा “चल्छ” बोलको म्युजिक भिडीयो सार्वजनिक

बसन्त सापकोटा र मेलिना राईको स्वरमा चल्छ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ।

सृष्टि खड्का र विजु पार्की अभिनित गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ। गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्। म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी, सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका