नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत, हेर्नुस सबैको आँखाबाट आँशु आउनेछ (भिडियो सहित)

प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत, हेर्नुस सबैको आँखाबाट आँशु आउनेछ (भिडियो सहित)

प्रेमी गरीब भयो भनेर छोडेकी प्रेमिकाको भयो नसोचेको हालत, हेर्नुस सबैको आँखाबाट आँशु आउनेछ (भिडियो सहित)

झापा । नेपाली कमेडी तथा अन्य भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

यो भिडियोमा एक प्रेमी र प्रेमिकाको बारेमा कथा तयार पारिएको छ। प्रेमिकाले आफ्नो प्रेमीलाई गरिब भयो भनेर छोडेको र त्यसको पश्चाताप गरेको कथामा यो भिडियो निर्माण गरिएको छ।

मनोरन्जन तथा संदेशका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टिमहरु पूर्वका रहेका छन् ।

यस भिडियोमा समाजमा उत्पन्न भएका बिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ ।

समिर सुबेदी, शिशिर बुढाथोकी र पर्नामी पुस्पाको अभिनय रहेको यो भिडियोलाइ शिशिर बुढाथोकीले निर्देशन गरेका छन्, तल भिडियो हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका