नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • ग्राहकको चप्पल सिलाउँदै भारतीय पुरुष

ग्राहकको चप्पल सिलाउँदै भारतीय पुरुष

ग्राहकको चप्पल सिलाउँदै भारतीय पुरुष

लमजुङ, ९ पुसः लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ नारायणस्थानचोक सडक छेउमै ग्राहकको चप्पल सिलाउँदै भारतीय एक पुरुष । विगत दुई दशकदेखि यहाँ चुत्ता, चप्पल सिलाएर परिवार पाल्दै आउनुभएको छ । तर कोभिडका कारण यतिबेला आम्दानी राम्रो हुन नसक्दा परिवारको गुजारा चलाउनलाई धौ धौ भएको छ । तस्वीरः जनक श्रेष्ठ, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका