नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • निःशुल्क जग्गा दान गर्ने दम्पती कृष्ण र सावित्रा वाग्ले

निःशुल्क जग्गा दान गर्ने दम्पती कृष्ण र सावित्रा वाग्ले

निःशुल्क जग्गा दान गर्ने दम्पती कृष्ण र सावित्रा वाग्ले

तनहुँ, ९ पुसः जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित नारिङ्गेमा निर्माण गर्न लागिएको म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने दम्पती कृष्ण र सावित्रा वाग्ले । उनीहरुले करिब रु. दश लाख मूल्य बराबरको एक रोपनी एक आना, एक पैसा एक दाम जग्गा उपलव्ध गराउनुभएको हो । तस्वीरः सानेबहादुर नेपाली/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका