नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • स्मारिका र समारिका ढकालको अभिनय रहेको गीत ‘माया जालैमा’ सार्बजनिक

स्मारिका र समारिका ढकालको अभिनय रहेको गीत ‘माया जालैमा’ सार्बजनिक

स्मारिका र समारिका ढकालको अभिनय रहेको गीत ‘माया जालैमा’ सार्बजनिक

गायिका समिक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो।

गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो। सुधिर श्रेष्ठ, पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियो लाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट (समिर) ले गरेका हुन।

सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउछन।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका