नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको

पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको

पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ ।

यो सँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका