नेपाली खोज
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • पोखरामा प्रहरीको लाठी प्रहार ,आन्दोलनकारी तथा प्रहरीबीच झडप हुँदा पोखरा तनावग्रस्त बन्यो

पोखरामा प्रहरीको लाठी प्रहार ,आन्दोलनकारी तथा प्रहरीबीच झडप हुँदा पोखरा तनावग्रस्त बन्यो

पोखरामा प्रहरीको लाठी प्रहार ,आन्दोलनकारी तथा प्रहरीबीच झडप हुँदा पोखरा तनावग्रस्त बन्यो

पोखराको मुख्य बजार महेन्द्रपुलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शनका क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप भएको छ । संसद विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले गरेको विरोध प्रर्दशनका क्रममा पोखराको महेन्द्रपुल तनावग्रस्त बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप भएको हो ।आन्दोलनकारीले प्रधानमन्त्री ओली तथा राष्ट्रपति भण्डारीको पुत्लालाई बयलगाडामा सडकमा गुडाएका थिए । सो क्रममा प्रहरी तथा आन्दोलनकारीबीच पुत्ला खोसाखोस भएको थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका