जुम्ला, ८ पुसः चन्दननाथ नगरपालिकासँग भगिनी साइनो गाँस्न यहाँ आउनुभएका काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई उपहार प्रदान गर्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने । महानगर प्रमुख शाक्यले यहाँका पर्यटकीयस्थल, मठमन्दिर र नेपाली खस भाषाको उद्गमस्थल सिंजा उपत्यका भ्रमण गर्नुहुनेछ । तस्बिरः मानदत्त रावल/रासस