नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • कामपा प्रमुख शाक्यलाई जुम्लाको उपहार

कामपा प्रमुख शाक्यलाई जुम्लाको उपहार

कामपा प्रमुख शाक्यलाई जुम्लाको उपहार

जुम्ला, ८ पुसः चन्दननाथ नगरपालिकासँग भगिनी साइनो गाँस्न यहाँ आउनुभएका काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई उपहार प्रदान गर्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने । महानगर प्रमुख शाक्यले यहाँका पर्यटकीयस्थल, मठमन्दिर र नेपाली खस भाषाको उद्गमस्थल सिंजा उपत्यका भ्रमण गर्नुहुनेछ । तस्बिरः मानदत्त रावल/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका