कर्णाली, ८ पुस । कर्मचारी सञ्चय कोषको लगानीमा निर्माणको तयारीमा रहेको ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनाको बाँधस्थल । सुर्खेत र अछामको सीमानामा कर्णाली नदीको पानीलाई उपयोग गर्दै अर्धजलासययुक्त आयोजना निर्माण गर्न लागिएको छ । तस्वीर सौजन्यः बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड, रासस