नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

घर छाउन खर काट्दै महिला

घर छाउन खर काट्दै महिला

फुङलिङ, ८ पुसः जस्ता पाताले घर छाउने आश मरेपछि ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका–३, हाम्पाङका महिला घरको छानो छाउन खर काट्दै । यस गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो प्रतिस्थापनका लागि प्रति घर रु ५० हजारका दरले २१३ घरधुरी सूचीकृत भएको छ । तस्बिरः दिलकुमार लिम्बु/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका