नेपाली खोज
आइतवार, माघ ११, २०७७
  • होमपेज
  • झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

  • Govinda Karki
  • मङ्लबार, मंसिर १६, २०७७
झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

मङ्गलबारे, १६ मङ्सिर: इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका