नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • तपाईँको यौ; न स ;म्पर्क कति लामो समय टिक्छ ?

तपाईँको यौ; न स ;म्पर्क कति लामो समय टिक्छ ?

तपाईँको यौ; न स ;म्पर्क कति लामो समय टिक्छ ?

एजेन्सी । यौ ;न क्रि;याकलापको बारेमा धेरैका धेरैथरी मत छ । र, खासमा यो व्यक्तिको निजी मामिला पनि हो । तर, यहि विषयलाई लिएर व्यक्तिले धेरै टाउको दुखाईरहेको पाइन्छ । कि खासमा शारीरिक क्रियाकलापमा सहभागी हुँदै गर्दा कति समयमा स्खलन हुनु सामान्य हो भनेर । नेपालमा यसको अनुसन्धान भइसकेको छैन तर पश्चिमा देशमा भने यौ; न क्रियाकलाप गरिरहेका पार्टनरबीचको सामान्य से; क्स अवधी छुट्याएको छ ।

अमेरिकी र क्यानेडियन यौ ;न चिकित्सकहरुले गरेको अध्ययनले सामान्य अवस्थामा यौ ;न क्रि या कलापमा लिप्त भएका पा;र्टनरबीच ३ देखि १३ मिनेटसम्ममा सन्तुष्टी पाइसक्ने छन् । अर्थात ३ देखि १३ मिनेटको बीचमा उनीहरु स्ख ;लित भइसक्ने छन् ।

यो अध्ययनमा यौ ;न चिकित्सक, मनोचिकित्सक, फिजिसियन, सामाजिक कार्यकर्ता, निजी चिकित्सक तथा नर्सहरु गरी ५० जनालाई सहभागी गराईएको थियो । जसले हजारौँ विरामीहरुलाई दशौँ बर्ष देखि हेरिरहेको छ । र उनीहरुको यौ ;न क्रियाकलापबारे समेत बुझेको छ ।

उनीहरुका अनुसार समान्यत यौ’ न स ;म्पर्क शुरु गरेको व्यक्ति ३ देखि ७ मिनेट भित्रै स्ख; लित हुनसक्छ । यो अवधीलाई उनीहरुले पर्याप्तता भनेका छन । त्यस्तै यौ ;न स ;म्पर्क शुरु भएको ७ देखि १३ मिनेटसम्म टिक्नेलाई अत्यन्त आन न्ददायी से; क्स भनेका छन् ।

यदि कोही व्यक्तिले १ देखि २ मिनेट भित्र स्ख ;लित भयो भने त्यो अत्य न्तै छोटो अ वधीको से ;क्स र १० देखि ३० मिनेटसम्म पनि स्ख लित भएन भने त्यो अत्य न्तै लामो अ वधीको से ;क्स भनेर उल्लेख गरेका छन् । -नेपाली हेल्थ

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका