नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • इराकमा आ इएसद्धारा सात प्रहरीको ह त्या

इराकमा आ इएसद्धारा सात प्रहरीको ह त्या

इराकमा आ इएसद्धारा सात प्रहरीको ह त्या

दोहा, ७ मङ्सिरः इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिं सात्मक आ क्रमणमा परेर सात जना सुरक्षाकर्मी मा रिएका बताइएको छ । शनिबार सो ह मला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आ क्रमण आ इएस आ इएसले गरेको अनुमान गरिएको छ ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका ल डाकूहरुलाई का रबाही गरेको थियो । सो का रबाहीमा परी ती समूहका केही ल डाकू मारिएका थिए ।

त्यसपछि यो आ क्रमणको घ टना भएको बताइएको छ । शनिबार साँझ सो ह मला भएको छ । यसमा आ इएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आ क्रमण थालेको छ ।

त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो ग स्तीपछि आ इएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर ह मला गर्ने गरेको छ । शनिबार ह त्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ । -एएनआई

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका