नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • यि महिलाले दिइन् पतिलाई डिर्भोस, कारण सुन्नु भयो भए तीनछक पर्नुहुनेछ !

यि महिलाले दिइन् पतिलाई डिर्भोस, कारण सुन्नु भयो भए तीनछक पर्नुहुनेछ !

  • Nirmala Karki
  • सोमवार, कार्तिक २४, २०७७
यि महिलाले दिइन् पतिलाई डिर्भोस, कारण सुन्नु भयो भए तीनछक पर्नुहुनेछ !

एजेन्सी । मानिसको इच्छा र चाहना सुन्दा पनि अचम्म लाग्छ । यस्तै खालको खबर प्राप्त भएको छ । बेलायती एक महिलाले पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह गरेकी छन् ।

दुई सय जनाभन्दा बढी पाहुना बोलाएर ४७ वर्षीया अमान्डा रेजार्सले कुकुरसँग विवाह गरेकी हुन् । आफ्नै घरमा पालेको कुकुर शेबा मेरासँग विवाह गरेकी उनले केही महिना अगाडि श्रीमान्लाई डिभोर्स दिएकी थिइन् ।

कुकुरसँग विवाह गर्नकै लागि उनले श्रीमानलाई डिभोर्स दिएको बताइएको छ । श्रीमानसँग डिभोर्स भएपछि सोही कुकुरलाई पति मानेर बसेकी उनले अन्ततः सोही कुकुरसँग औपचारिक रुपमै विवाह गरेकी हुन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका