नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • अघिल्लो बर्षमा झैं सबै शुल्कको विरोध गर्दै केयूका विद्यार्थी रिले अनसनमा

अघिल्लो बर्षमा झैं सबै शुल्कको विरोध गर्दै केयूका विद्यार्थी रिले अनसनमा

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
अघिल्लो बर्षमा झैं सबै शुल्कको विरोध गर्दै केयूका विद्यार्थी रिले अनसनमा

बनेपा, २३ कात्तिकः काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरु विश्वविद्यालय प्रशासन विरुद्ध आइतबार गरेको रिले अनसनमा सहभागी विद्यार्थीहरु ।

विश्वविद्यालयले अनलाइन शिक्षा सञ्चालन गरेबापत अघिल्लो बर्षमा झैं सबै शीर्षकहरुको शुल्क तिर्न सूचना जारी गरेको भन्दै विश्वविद्यालयका स्कूल अफ ईञ्जिनियरिङ, स्कूल अफ साईन्स्, स्कूल अफ ल र स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले शुल्कको विरोध गर्दै विश्वविद्यालय प्रशासन भवन परिसरमा नै रिले अनसन थालेका हुन् । तस्वीरः पेमा लामा, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका