नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • अल्पत्र अवस्थामा स्वास्थ्य चौकी भवन

अल्पत्र अवस्थामा स्वास्थ्य चौकी भवन

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
अल्पत्र अवस्थामा स्वास्थ्य चौकी भवन

बेनी, २३ कात्तिकः वाइल्ड वाइड जेभी भगवती मालिका कस्ट्रक्सन प्रालिको लापरवाहीका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा अल्पत्र अवस्थामा परेको निर्माणाधीन स्वास्थ्य चौकी भवन । विसं २०७४ माघमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने सो प्रालिसँग सहरी विकास तथा भवन डिभिजन कार्यालय पोखराले ठेक्का सम्झौता गरेको थियो । तस्बिरः कमल खत्री/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका