नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • अब कोरोनाबाट जोगिन यि ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस्, जीन्दगी बन्नेछ सहज !

अब कोरोनाबाट जोगिन यि ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस्, जीन्दगी बन्नेछ सहज !

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
अब कोरोनाबाट जोगिन यि ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस्, जीन्दगी बन्नेछ सहज !

काठमाडौं । घरबाट निस्कँदै हुनुहुन्छ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क । २. सेनिटाइजर । ३. चानचुन नोट । (पैसा) यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुनसक्छ। यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

यसबाहेक नोट गन्दा बूढी र चोर औँलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ । सार्वजनिक सवारी साधनका सहचालक पनि सावधान हुनुहोस्- ‘फलाना ठाउँ आयो’ भन्दै चिच्याउँदा थुकका छिटा यात्रुतिर पर्लान् ।

लकडाउन आंशिक खुलेकै अवस्थामा उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ जना संक्रमित थपिएका छन् । अब लकडाउन खोलिएपछि यसको जोखिम झन् थपिनेछ । त्यसैले यात्रा त गर्नुस्, तर सचेत हुनुस् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका