नेपाली खोज
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • पूजा शर्मा र सुष्मा कार्कीको लफ’डामा फ्यान गए जेल, सुष्मा आँफैले मु’द्दा हालेर आँफैले निकालिन् यसकारण (भिडियो)

पूजा शर्मा र सुष्मा कार्कीको लफ’डामा फ्यान गए जेल, सुष्मा आँफैले मु’द्दा हालेर आँफैले निकालिन् यसकारण (भिडियो)

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
पूजा शर्मा र सुष्मा कार्कीको लफ’डामा फ्यान गए जेल, सुष्मा आँफैले मु’द्दा हालेर आँफैले निकालिन् यसकारण (भिडियो)

पूजा शर्मा र सुष्मा कार्कीको बिवादमा पूजाका फ्यानले सुष्मालाई गा’ली ग’लौज गरेको केशमा सुश्माले शुक्रवार उ’जुरी दिएकी थिईन् । पूजा आकाश फ्यान ग्रुपका एक मेम्बरले शुष्मालाई नराम्रो गाली गरेको भन्दै शुष्माले सिताराम नाम गरेका एक युबकको नाममा उ’जुरी दिएपछी उनलाई प्रहरिले समाएको हो ।

आज सानीवार दिउसो आपसी मेलमिलापमा शुष्मा कार्की र पूजा फ्यान क्लबका मेम्बरले एक अर्कालाई गा’ली ग’लौज नगरने सर्तमा उक्त युबक आज छुटेका छन् । बाँकी कुरा हेरौ भिडियोमा :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका