नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • फुर्सदको समयमा बालबालिकाहरु बुबाआमाको काममा सघाउँदै

फुर्सदको समयमा बालबालिकाहरु बुबाआमाको काममा सघाउँदै

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
फुर्सदको समयमा बालबालिकाहरु बुबाआमाको काममा सघाउँदै

भादगाउँ, २३ कात्तिक । भक्तपुरको पोटरी स्क्वायरले परिचित तालक्वमा तिहारको लागि पाला तयार गर्दै एक बालिका । कोरोना भाइरसको महामारीका कारण विद्यालय नखुलेपछि फुर्सदको समयमा बालबालिकाहरु बुबाआमाको काममा सघाउँदै समय बिताउने गरेका छन् । तस्वीरः लक्ष्मी गारु, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका