नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पौडेललाई घुस लिएको अभियोगमा खानतलासी गरिंदै

बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पौडेललाई घुस लिएको अभियोगमा खानतलासी गरिंदै

  • Nirmala Karki
  • आइतवार, कार्तिक २३, २०७७
बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पौडेललाई घुस लिएको अभियोगमा खानतलासी गरिंदै

त्रिशूली, २३ कात्तिक । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलले सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा प्रहरीबाट खानतलासी गरिंदै । पौडेलसहित अर्का एक सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘घुस रिसवत भ्रष्टाचार’ मुद्दामा कारबाही गर्न बट्टार बजारबाट पक्राउ गरेको छ । तस्वीरः रामहरि न्यौपाने, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका