नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !

हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !

  • Nirmala Karki
  • शनिबार, कार्तिक २२, २०७७
हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !

पोखराको एयरपोर्ट को अगाडी रहेको फाइन आर्टमा लामो समय चित्र कोर्दै आएका पुराना कलाकार हुन् यादव चन्द्र भुर्तेल । भुर्तेल न्युड आर्ट अर्थात नग्न चित्र बनाउने गर्दछन् । हिजो आज होइन उनले अर्धनग्न चित्र कोरेर प्रदर्शनी गरेपछि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीमा नै उजुरी परेको थियो । भुर्तेल भन्छन् – प्रमुख जिल्ला अधिकारी आफै आउनुभयो अनि ति तस्बिर हेरेर झन् मलाई हौसाला दिएर जानुभयो ।

भुर्तेलले आफुलाई २०४८ साल देखि अहिलेसम्म पनि समाजका विभिन्न व्यक्तिहरुले अर्धनग्न चित्र बनाएको भन्दै आलोचना गरिरहेको तर आफुले पनि त्यस्ता चित्र कोर्न नछोडेको बताउछन् । हेर्नुहोस उनै पोखराका कलाकार यादव चन्द्रभुर्तेलसंग गरिएको यो कुराकानी…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका